कक्षा १२ को नतिजाप्रति असन्तुष्टि: विद्यार्थीद्वारा माइतीघरमा विरोध प्रदर्शन

1 hour ago 153
काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलप्रति गम्भीर असन्तुष्टि जनाउँदै विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्। आफूले गरेको मेहनत र परीक्षामा दिएको प्रस्तुति अनुसारको अंक नआएको दाबी गर्दै पीडित विद्यार्थीहरूले बिही...
पुरा समाचार पढ्नुहोस