आश्वासन पाएपछि इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा

1 hour ago 60
इलाम । भारतीय बजारमा नेपाली चिया निर्यातमा देखिएको अवरोधका कारण बन्द भएका इलामको सूर्योदय नगरपालिकाका चिया उद्योगहरू पुनः सञ्चालनमा आएका छन्। उद्योगीहरूले संघीय सरकार, स्थानीय तह तथा सम्बन्धित निकायबाट समस्या समाधानका लागि आवश्यक पहल हुने आश्वासन
पुरा समाचार पढ्नुहोस