दुर्घटनापछि भाग्दै गरेको बोलेरो पिकअपले पैदल यात्रीलाई ठक्कर दिंदा १ जनाको मृत्यु,४ घाइते

1 hour ago 194

सिरहा । सिराहाको मिर्चैया नगरपालिका–८ भगवतपुरस्थित फुलवरिया–भगवतपुर भित्री सडकखण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

प्राप्त जानकारी अनुसार बा.प्र. ०१–०३२ च ८९७१ नम्बरको ईभी कार अनियन्त्रित भई विद्य...

पुरा समाचार पढ्नुहोस