झापा गाउँपालिका : बीस वर्षपारि विवाह गर्ने किशोरीलाई प्रोत्साहन

1 hour ago 178
झापा। झापा गाउँपालिकाले २० वर्ष उमेर पूरा भएपछि मात्र विवाह गर्ने किशोरीलाई प्रोत्साहन स्वरूप १० हजार नगद प्रदान गर्ने भएको छ। गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति, बजेट तथा वार्षिक कार्यक्रमअन्तर्गत बालविवाह अन्त्यका लागि २० वर्षपारि विवाह...
पुरा समाचार पढ्नुहोस