जेठ महिनामा एक हजार ३६ जना लागू औषध कारोबारमा संलग्न पक्राउ 

1 hour ago 162
काठमाडौँ । नेपाल प्रहरीले गत जेठ महिनामा देशभरबाट एक हजार ३६ जना लागू औषध कारोबारमा संलग्नलाई पक्राउ गरेको छ ।  प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, उपत्यकाबाट १६९, कोशी प्रदेशबाट २१२, मधेस प्रदेशबाट ७३, बागमती प्रदेशबाट १३७, गण्डकी प्रदेशबाट ४६,...
पुरा समाचार पढ्नुहोस