काराकास। भेनेजुएलामा लगातार आएका शक्तिशाली भूकम्पका कारण हालसम्म १६४ जनाको मृत्यु भएको छ भने ९७१ जना घाइते भएका छन्। भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार उक्त जानकारी दिएकी हुन्। उनका अनुसार भूकम्पपछि करिब ३० वटा परकम्पहरू महसु...