सेतो गवारोको संक्रमण बढेपछि कफी किसान चिन्तित

1 hour ago 153
गुल्मी । “लटरम्म फलेका कफीका बोटमा सेतो गवारो लाग्यो । वर्षौंसम्म आफूले मेहनत गरेर हुर्काएका बोटहरू काट्नुपर्दा मन निराश भयो । कफी खेती कसरी जोगाउने भन्ने चिन्ताले मन पिरोलिरहेको छ”, गुल्मीको रुरुक्षेत्र गाउँपालिका-१ भड्कुवाकी कफी किसान कृषक माया भट्...
पुरा समाचार पढ्नुहोस