म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–३ बरङ्जामा सामुदायिक कुकुरले टोकेर बाख्रा मर्न थालेपछि स्थानीयवासी त्रसित भएका छन् । पछिल्लो १० दिनयता बरङ्जामा कुकुरले टोकेर तीन वटा बाख्रा मरेका छन् भने छ वटा घाइते भएका छन् । दैनिकजसो कुकुरले टोकेर बाख्रा म...