नेपाल प्रवर्द्धनका लागि टिकटक र पर्यटन बोर्डको सहकार्य

1 hour ago 148
काठमाडौं : सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले नेपाल पर्यटन बोर्ड (एनटीबी)सँगको सहकार्यमा पर्यटन व्यवसायी, ट्राभल कन्टेन्ट क्रिएटर, ट्रेकर तथा पर्वतारोहीलाई लक्षित गर्दै डिजिटल स्टोरीटेलिङ तथा कन्टेन्ट क्रिएशनसम्बन्धी कार्यशाला सुरु गरेको छ। ‘#VisitN...
पुरा समाचार पढ्नुहोस