रंगेलीका वडा अध्यक्षसहित दुई जना पक्राउ

1 hour ago 176

विराटनगर । झुटो विवरण पेश गरी अंगीकृत नेपाली नागरिकताको सिफारिस गरेको आरोपमा मोरङको रंगेली नगरपालिकाका एक वडा अध्यक्ष र एक वडा सदस्य पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार रंगेली नगरपालिका–५ निवासी मनुवा कुमार महतोले आफ्नी आमा अधनु...

पुरा समाचार पढ्नुहोस