हिमालयन ओक्स स्पोर्टस र आरके सुज कलेक्सनमाथि कारबाही, वाणिज्य विभागले तिरायो जरिवाना

1 hour ago 177

काठमाडौं। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा व्यावसायिक फर्मलाई कारबाही गरेको छ।

विभागले बिहीबार बजार अनुगमनका क्रममा न्यूरोडस्थित हिमालयन ओक्स स्पोर्टस र आरके सुज कलेक्सनलाई कारबाहीस्वरुप ५/५ हजार जरिवाना तिराएको छ।...

पुरा समाचार पढ्नुहोस