पेरिस। युरोपका विभिन्न भागमा देखिएको भीषण गर्मीको लहरले जनजीवनलाई नराम्ररी प्रभावित पारेको छ। तापक्रमले रेकर्ड तोड्न थालेपछि फ्रान्स, इटाली, स्पेन, बेलायत र जर्मनी लगायतका देशहरूले आपत्कालीन चेतावनी जारी गरेका छन्। फ्रान्समा गर्मीको लहरले ५८ जनाको ज्...