नेपालको शिक्षा क्षेत्रमा अन्तर्राष्ट्रिय छलाङ, ग्लोकलसँग जोडियो टाइम्स हायर एजुकेसन

1 hour ago 184
काठमाडौं । नेपालको उच्च शिक्षा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा थप प्रतिस्पर्धी र प्रभावकारी बनाउन ग्लोकल प्रालि र विश्वप्रसिद्ध उच्च शिक्षा मूल्यांकन तथा विश्लेषण संस्था टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्य भएको छ ।इन्डोनेसियाको जकार्तामा आयोजित ...
पुरा समाचार पढ्नुहोस