काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभलले उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेकी छन्। त्यस अवसरमा दुवै जनाबीच नेपाल–फ्रान्स सम्बन्धका विविध आयामबारेमा विचारविमर्श भएको उपराष्ट्रपतिको सचिवालय...