यातायात सेवालाई व्यवस्थित बनाउन अनिवार्य परिचयपत्र र पोसाक

59 minutes ago 45
कैलाली । कैलालीको धनगढीमा सम्पूर्ण यातायात प्रा.लि.ले चालक, सहचालक तथा परिचालकलाई आज परिचयपत्र र जर्सी (पोसाक) वितरण गरेको छ । सार्वजनिक यातायात सेवालाई सुरक्षित, यात्रुमैत्री तथा थप व्यवस्थित बनाउने उद्देश्यले आज एक कार्यक्रमको आयोजना गरी प्रालिले ग...
पुरा समाचार पढ्नुहोस