जेनजी आन्दोलनको क्षतिबाट उठ्यो विराटनगर भाटभटेनी, आगजनीको ११ महिनापछि असार २७ देखि सेवा सुरु

57 minutes ago 140

विराटनगर /  गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी र व्यापक तोडफोडबाट पूर्ण रूपमा ध्वस्त बनेको विराटनगरस्थित भाटभटेनी सुपरमार्केट करिब ११ महिनापछि पुनः सञ्चालनमा आउने भएको छ । पुनर्निर्माण, मर्मतसम्भार र आधुनिक सुरक्षा पूर्व...

पुरा समाचार पढ्नुहोस