त्रिवि सुधार र विद्यार्थी हितका लागि स्ववियुले उपकुलपतिसमक्ष बुझायो २१ बुँदे सुझाव

52 minutes ago 59
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. भोला थापासमक्ष स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले विश्वविद्यालय सुधारसँग सम्बन्धित २१ बुँदे माग पत्र प्रस्तुत गरेको छ। स्ववियु अध्यक्ष दीपक जोशीको नेतृत्वमा बिहीबार उपकुलपति कार्य...
पुरा समाचार पढ्नुहोस