काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले सुकुम्बासीको मानव अधिकार संरक्षण गर्दै उचित व्यवस्थापन गर्न नेपाल सरकारसँग आग्रह गरेको छ।
आयोगका उपसचिव एवं सहायक प्रवक्ता श्यामबाबु काफ्लेले बिहीबार जारी गरेको विज्ञप्तिमा सुकुम्बासीको मानव अधिकार जोखिममा प...