ओलीको आरोपी : ‘सरकारका खुट्टा भुईँमा छैनन्, यो उम्लिएको दूध हो’

1 day ago 161
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको १०० दिनको कार्यकालले मुलुकमा लोकतन्त्र र वामपन्थी आन्दोलनलाई गम्भीर धक्का पुर्‍याएको आरोप लगाएका छन् ।  बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ...
पुरा समाचार पढ्नुहोस