काठमाडौं। काठमाडौं महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान गुमाएका मुगुका गणेश नेपालीको घटनाप्रति दुःख व्यक्त गरेको छ। घटना हुनुअघि काठमाडौं महानगरपालिकाको नगर प्रहरीसँग नेपालीको भनाभन परेको थियो। काठमाडौंको त्रिपुरेश्वरस्थित राह...