मुख्यसचिव नियुक्तिपछि बिदा स्वीकृत, पदबहाली कार्यक्रममा पनि अनुपस्थित काठमाडौँ । नेपाल सरकारका वरिष्ठ सचिव किरणराज शर्मा बिदामा बसेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार शर्माले शुक्रबारदेखि साउन ३ गतेसम्म बिदा स्वीकृत गराएका...