गणेश नेपालीका परिवारलाई रोजगारी र बालबालिकाको निःशुल्क शिक्षाको व्यवस्था गर्ने काठमाडौं महानगरको घोषणा

2 hours ago 84
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका तथा उपचारका क्रममा निधन भएका गणेश नेपालीप्रति दुःख व्यक्त गर्दै उनका परिवारलाई विभिन्न प्रकारको सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। शुक्रबार राति महानगरपालिक...
पुरा समाचार पढ्नुहोस