युएईका कलेजमा विद्यार्थी पठाएर ठगी गरेको आरोपमा कन्सल्टेन्सीका १३ सञ्चालक पक्राउ

1 hour ago 114

काठमाडौं। नेपाली विद्यार्थीहरुलाई उच्च शिक्षा हासिलका लागि युएईका शैक्षिक संस्थामा पठाइ ठगी गरेको आरोपमा प्रहरीले एजुकेशन कन्सल्टेन्सीका १३ जना सञ्चालकहरुलाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले असार २६ गते सञ्चालक...

पुरा समाचार पढ्नुहोस