गण्डकी प्रदेश सभाबाट गाँजा खेतीसम्बन्धी विधेयक पारित 

49 minutes ago 119
काठमाडौँ । गण्डकी प्रदेशसभाको आजको बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि प्रयोग गरिने गाँजाको सही सदुपयोग गर्नका लागि ‘गाँजा खेतीलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक’ पारित गरेको छ । बैठकमा सभामुख कृष्णप्रसाद धितालले उक्त विधेयक सर्वसम्मत प...
पुरा समाचार पढ्नुहोस