बाल मन्दिर जग्गा ठगी प्रकरणमा पक्राउ परेकामाथि अनुसन्धान गर्न तीन दिनको म्याद

1 hour ago 120
काठमाडौँ । नक्सालस्थित बाल मन्दिरको जग्गा भाडामा दिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका तीन जनामाथि अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले तीन दिनको म्याद दिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार नेपाल बाल संगठन र बाल मन्दिरस...
पुरा समाचार पढ्नुहोस