मुस्ताङ। मुस्ताङको स्याङ र मार्फा खोलामा आजदेखि नदी उकास घटाउन थालिएको छ। कोरलानाका जोड्ने स्याङ खोला पुलमा बर्सेनि नदी उकास बढ्न थालेपछि पुल, बस्ती र खेतीयोग्य जमिन जोखिममा पर्न थालेसँगै स्याङ खोलामा नदी नियन्त्रणका लागि उकास घटाउने काम सुरु गरिएको ...