विकल्पको व्यवस्था नगरी रक्तसञ्चार सेवा केन्द्र नहटाउन रेडक्रसको आग्रह

56 minutes ago 62

रङ्गेली, असार -२५ गते— नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाले कोशी अस्पताल परिसरमा सञ्चालित प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रलाई उपयुक्त वैकल्पिक व्यवस्था नगरी भवन खाली गराउन नहुने भन्दै सरकार तथा सबै सरोकारवाला निकायसँग सहयोग र ऐक्यबद्धताको अपि...

पुरा समाचार पढ्नुहोस