सानो कोठाबाट सुरु भएको सपना, आज उद्योगीको आवाज बन्ने अभियानमा भट्टराई
1 hour ago
74
इटहरी : सानो घरको तल्लो तलाको एउटा कोठाबाट उद्योग सञ्चालन सुरु गरेका शिवप्रसाद भट्टराई आज सफल उद्योगी तथा समाजसेवीका रूपमा परिचित बन्दै गएका छन्।
संघर्ष, मेहनत र निरन्तरताको बलमा आफ्नो उद्योगलाई सफलताको उचाइमा पुर्याएका भट्टराई अहिले