कर अभिलेख र बिलिङ त्रुटिमा सिंहदरबारका तीन चमेना गृहलाई ६२ हजार रुपैयाँ जरिवाना 

1 hour ago 113
काठमाडौँ । आन्तरिक राजस्व कार्यालय, पुतलीसडकले सिंहदरबार परिसरमा सञ्चालनमा रहेका व्यवसायमा गरेको बजार अनुगमनका क्रममा करसम्बन्धी कानुनी व्यवस्था उल्लंघन गरेको पाइएपछि तीन व्यवसायीलाई कारबाही गरेको छ। कार्यालयले सिंहदरबार परिसरमा सञ्चालनमा रहेका व्यवस...
पुरा समाचार पढ्नुहोस