महाकाली गाइडबण्ड पुनर्निर्माणः सैनिक उच्च तहद्वारा निरीक्षण

57 minutes ago 107
महेन्द्रनगर। कञ्चनपुरको महाकाली नदीमा नेपाली सेनाले निर्माण गरिरहेको चार लेनको पक्की पुलको ड्याम (गाइडबण्ड) को सैनिक मुख्यालयको उच्च तहका पदाधिकारीले आज स्थलगत निरीक्षण गरेका छन्। मनसुनको समयमा महाकाली नदीमा बाढी आएर हुनसक्ने सम्भावित विपद् न्यूनीकरण...
पुरा समाचार पढ्नुहोस