इटहरी : तीन पुस्तादेखि निरन्तर पारिवारिक व्यापारलाई अघि बढाउँदै आएका सन्नी चौधरी उत्पादन, हार्डवेयर, स्क्र्याप तथा सेवा क्षेत्रका सफल व्यवसायीका रूपमा परिचित छन्।
हजुरबुवाले सुरु गरेको व्यापारलाई उनका बुवाले विस्तार गरे भने अहिले त्यसलाई आधुनिक ढं...