काठमाडौँ । २८ जना उपसचिवसहित शाखा अधिकृतदेखि कार्यालय सहयोगीसम्मका ९८ कर्मचारीको सरुवा गरिएको छ। भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले विभिन्न तहका ९८ जना कर्मचारीको सरुवा गरेको हो। पछिल्लो समय कर्मचारी सरुवालाई व्यापक बनाउँदै लगिएको छ। ...