फिफा विश्वकप : आजदेखि क्वार्टरफाइनलको रोमाञ्च, पहिलो भिडन्तमा फ्रान्स र मोरक्को आमनेसामने

1 hour ago 153
फिफा विश्वकप २०२६ अन्तर्गत आजदेखि क्वार्टरफाइनल चरणका खेल सुरु हुँदैछन्। पहिलो क्वार्टरफाइनलमा साविक विजेता फ्रान्स र अफ्रिकी शक्तिशाली टोली मोरक्कोबीच प्रतिस्पर्धा हुँदैछ। यो खेल नेपाली समयअनुसार शुक्रबार बिहान १:४५ बजे अमेरिकाको बोस्टन स्टेडियमम...
पुरा समाचार पढ्नुहोस