काठमाडौं । राहदानी विभागले त्रिपुरेश्वरस्थित कार्यालय परिसर अगाडि बिहीबार आत्मदाहको प्रयास गर्ने व्यक्ति विभागको सेवाग्राही नभएको स्पष्ट पारेको छ। बिहीबार दिउँसो करिब १:३८ बजे काठमाडौं महानगरपालिका–११, त्रिपुरेश्वरस्थित विभागको कार्यालय अगाडि एक व्यक...