काठमाडौं : विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद (बिलिङ ठेक्का) सम्बन्धी भ्रष्टाचार मुद्दामा कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जना प्रतिवादीलाई सफाइ दिएको छ।
विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइर...