एमाले पुनर्गठन अभियानद्वारा महासचिव पोखरेललाई डिजिटल सर्वेक्षण प्रतिवेदन हस्तान्तरण

1 hour ago 66
काठमाडौँ । नेकपा एमाले पुनर्गठन अभियानले पार्टीको अवस्था र सुधारका विषयमा गरिएको डिजिटल सर्वेक्षणको निष्कर्षसहितको प्रतिवेदन पार्टी महासचिव शंकर पोखरेललाई बुझाएको छ। अभियानका प्रतिनिधिका रूपमा गजेन्द्र थपलिया, रमेश पौडेललगायत नेताहरूले महासचिव पोखरेल...
पुरा समाचार पढ्नुहोस