मुख्यसचिव अर्यालको सकियो कार्यकाल, प्रधानमन्त्रीका तर्फबाट राजनीतिक सल्लाहकार शाहले गरे बिदाइ

51 minutes ago 133

काठमाडौं। सेवानिवृत्त मुख्यसचिव सुमनराज अर्याललाई बिदाइ तथा नवनियुक्त मुख्य सचिव गोविन्दबहादुर कार्कीलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित बिदाइ कार्यक्रममा निवर्तमान मुख्य...

पुरा समाचार पढ्नुहोस