विराटनगर : लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ‘सी’ नेपालका नवनिर्वाचित डिस्ट्रिक्ट गभर्नर लिला चिमरियालाई बिहीबार विराटनगर विमानस्थलमा भव्य स्वागत गरिएको छ।
सन् २०२६–२०२७ कार्यकालका डिस्ट्रिक्ट गभर्नर चिमोरिया हङकङमा सम्पन्न लायन्स इन्टरनेसनलको १०८...