उपसभामुख ठाकुरले भनिन् -‘प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा गरिएको हो’ 

3 weeks ago 225
काठमाडौँ । प्रतिनिधि सभाकी उपसभामुख रुबीकुमारी ठाकुरले प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा गरिएको दाबी गरेकी छन् । शनिबार फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले यसमा कुनै किन्तु–परन्तुको आवश्यकता नभएको प्रतिक्रिया दिएकी छन् । ‘न्याय प्रणालीबारे...
पुरा समाचार पढ्नुहोस