‘ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको मुख्य आधार बनाएका छौँ’ : ऊर्जा मन्त्री श्रेष्ठ 

1 hour ago 19
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बजेटमार्फत ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको मुख्य आधारका रूपमा स्थापित गरेको बताएका छन् ।  प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत ऊर्जा मन्त्रालयका विनियोजन शीर्षक...
पुरा समाचार पढ्नुहोस