ऊर्जा, खानेपानी तथा सिँचाइ क्षेत्रमा ६ अर्ब २८ करोड बजेट विनियोजन

1 hour ago 28

विराटनगर। कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ऊर्जा, खानेपानी तथा सिँचाइ क्षेत्रमा ६ अर्ब २८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। प्रदेश सभामा आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले...

पुरा समाचार पढ्नुहोस