काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका छन्। उनले सांसदहरूबाट अझै सिर्जनशील सुझावहरू प्राप्त हुने अपेक्षा व्यक्त गर्दै ऊर्जा तथा जलस्रोतको विकास र सहज स...