संसद्‍मा सुनीलको प्रष्टीकरण: ठेक्का रद्द भए कम्पनी डुब्छ, त्यसैले काम गराउन दबाब दिएको हो

1 hour ago 19

काठमाडौं। पूर्वाधार विकासमन्त्री सुनील लम्सालले निर्माण कम्पनीलाई धम्की दिएको विषयमा प्रष्टीकरण दिएका छन्।

उनले बिहीबार प्रतिनिधि सभाको बैठकमा ठेक्का रद्द गर्ने अवस्था नआओस् र निर्माण कम्पनी उठ्नै नसक्ने अवस्थामा नपुगोस् भनेर काम गराउनक...

पुरा समाचार पढ्नुहोस