एउटै व्यक्ति एकै समयमा एमाले र रास्वपा दुवैको सदस्य

2 weeks ago 63
काठमाडौं । नेकपा (एमाले) निकट अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा बारा जिल्ला कमिटी सदस्य सरिता (यमकुमारी) सापकोटाले पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेकी छन्। तर, उनको यो दलबदल राजनीतिक र कानुनी रूपमा विवादि...
पुरा समाचार पढ्नुहोस