एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

1 day ago 133
काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको अवैध अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी)को कारोबार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सामाजिक सञ्जालको प्रयोग गरी मानिसलाई विभिन्न प्रलोभन देखाइ ठगी गर्ने र सो र...
पुरा समाचार पढ्नुहोस