एक दिनमै एक अर्बको दही कारोबार! असार १५ ले कसरी चलाउँछ दुग्ध अर्थतन्त्र?

1 week ago 119
काठमाडौं। नेपालको कृषि सभ्यता, मौलिक संस्कृति, खाद्य सुरक्षा, पोषण तथा ग्रामीण अर्थतन्त्रसँग अभिन्न रूपमा गाँसिएको असार १५ अर्थात् राष्ट्रिय धान दिवस नेपाली किसानको श्रम, उत्पादनशीलता र समृद्धिको प्रतीक पर्वका रूपमा स्थापित छ। कृषिप्रधान देश नेपाल...
पुरा समाचार पढ्नुहोस