एक महिनादेखि बेपत्ता सशस्त्रका असई र युवती पाँचखालको वनमा मृत फेला

1 week ago 103
काठमाडौँ । लामो समयदेखि सम्पर्कविहीन रहेका सशस्त्र प्रहरी बलका एक सहायक निरीक्षक (असई) र एक युवती काभ्रेको पाँचखालस्थित सामुदायिक वनमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। पर्सा बहुदरमाई-८ रामनगरीका शक्ति राम र कैलाली घोडाघोडी-१ की २६ वर्षीया शर्मि...
पुरा समाचार पढ्नुहोस