काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले देशमा विद्युत उत्पादन तीव्र रूपमा बढिरहे पनि सोही अनुपातमा खपत वृद्धि हुन नसके आगामी दिनमा मुलुक ऋणको जोखिममा पर्न सक्ने चेतावनी दिएका छन्। विद्युत विकास विभाग र विद्युत नियमन आयोगका कर्...