‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

1 week ago 171
काठमाडौं। सरकारले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम देशभरिका एक हजार ५४६ सामुदायिक विद्यालयमा सञ्चालन गरेको छ। स्वास्थ्य सेवा विभागका महाशाखाका निर्देशक हीरादेवी निरौलाका अनुसार बालबालिकाको उपचारको व्यवस्था गर्न नर्स राखिएको बताइन्। तीमध्ये ३२७ सङ्घीय...
पुरा समाचार पढ्नुहोस