एनआईसी एशिया बैंक र EFIX Nepal बीच सम्झौता, डाउनपेमेन्ट बिनै स्मार्टफोन खरिद गर्न सकिने

1 week ago 51
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र नेपालका लागि अनर (Honor) ब्राण्डका स्मार्टफोनको Authorized reseller EFIX Nepal प्रा.लि. बीच बैंकका ग्राहक महानुभावहरूलाई विशेष सुविधा प्रदान गर्ने सम्बन्धी एक द्विपक्षीय सम्झौता सम्पन्न भएको छ ।आफ्ना ग्राहक महान...
पुरा समाचार पढ्नुहोस